प्रधानमन्त्रीको भनाइ अपरिपक्व र राष्ट्रहित विपरीत- कांग्रेस
arthasansar.com

नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको भनाइलाई राष्ट्रहित विपरीत भनेको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्री शाहको भनाइ गलत भएको बताए। ‘प्रधानमन्त्रीको भनाइ अपरिपक्व र राष्ट्रिय हित विपरीत छ,’ राईले भने।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको’ अभिव्यक्ति दिएका थिए। त्यसबारे प्रधानमन्त्री शाहले जवाफ दिनुपर्ने उनले बताए।
Read full story at source (arthasansar.com)