सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर
nepalnews.com · Thu Jun 25 05:33:32 GMT 2026
बागमती । हेटौँडा उपमहानगरपालिकाले सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्ने भएको छ ।
आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा महानगरपालिकाले सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गरिने उल्लेख गर्दै नगरको २०० बिघा क्षेत्रफलमा ड्रागन तथा मेवा खेतीमा लगानी विस्तार गरिने जनाएको छ ।
Read full story at source (nepalnews.com)