भदौ २४ गते केन्द्रीय कारागारबाट फरार प्रतिवादी पक्राउ
gorkhapatraonline.com · Mon Jun 01 10:06:10 GMT 2026

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४५ वर्षीय मानबहादुर बम्जन पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीकाअनुसार उनी २०८२ भदौ २४ गते आन्दोलनको क्रममा फरार भएका थिए ।
Read full story at source (gorkhapatraonline.com)