विपद लक्षित सशस्त्रको कार्ययोजना- ८ हजार १८० जनशक्ति २४ घण्टा नै स्ट्याण्डबाई
canadanepal.com · Thu Jun 25 05:44:29 GMT 2026

काठमाडौं । सशस्त्र प्रहरीले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना- २०८३ सार्वजनिक गरेको छ ।
सशस्त्र प्रहरी मुख्यालय, हलचोकमा आयोजित पत्रकार भेटघाटमा उक्त कार्य योजना सार्वजनिक गरिएको हो । कार्यक्रममा सशस्त्र प्रहरी प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले विपद प्रतिकार्यका निम्ति ८ हजार १८० सशस्त्र प्रहरी २४ घण्टा नै स्ट्याण्डबाई रहने बताए ।
Read full story at source (canadanepal.com)