‘मितज्यू’ले एक करोड २० लाख कमाउँदा ‘लालीबजार’को कमाई ८ करोड नजिक
nepalpress.com · Mon Jun 01 10:18:54 GMT 2026

काठमाडौं। एकसाथ रिलिज फिल्म ‘मितज्यू’ र ‘काजी’को बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ ।
चलचित्र विकास बोर्डले आज सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार अनिल बुढामगर निर्देशित ‘मितज्यू’ले गत शनिबारसम्म सिनेपाः बक्सअफिसमा १ करोड २० लाख ५९ हजार ८२ रूपैयाँ ग्रस कमाइ गरेको छ।
Read full story at source (nepalpress.com)