श्रीमतीमाथि कुटपिट आरोपमा बुद्ध एयरका पाइलट पक्राउ
barnanmedia.com · Thu Jul 16 15:24:42 GMT 2026

बुद्ध एयरका पाइलट आदित्य कसजु पक्राउ परेका छन् । उनलाई प्रहरीले श्रीमतीमाथि कुटपिट गरेको आरोपमा पक्राउ गरेको हो ।
प्रहरी वृत्त सातदोबाटोले उनलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको ललिपुर प्रहरी परिसरका एसपी गौतम मिश्रले जानकारी दिए ।
Read full story at source (barnanmedia.com)