प्रभु बैंक कर्जा हिनामिना प्रकरणः ओमप्रसाद पाण्डे पुर्पक्षका लागि थुनामा
aarthiknews.com

काठमाडौँ। प्रभु बैंकको कर्जा हिनामिना प्रकरणमा पक्राउ परेका जानकी मेडिकल कलेजका सञ्चालक ओमप्रसाद (ओपी) पाण्डे पुर्पक्षका लागि थुनामा पठाइएका छन्।
उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले बुधबार पाण्डेलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।
Read full story at source (aarthiknews.com)