पोखरामा फोहरलाई मोहरमा बदल्न छानिए १३ उद्यमी
ratopati.com · Thu Jul 16 15:36:43 GMT 2026

कास्की । पोखरा महानगरपालिकामा सञ्चालित ‘रिसाइक्लिङ (पुनर्चक्रण) र अपसाइक्लिङ (उन्नत पुनर्चक्रण)मार्फत हरित रोजगारी सिर्जना परियोजना’ अन्तर्गत ‘बिजनेस इन्क्युवेशन’ (व्यवसाय अनुकूलन केन्द्र) कार्यक्रमबाट १३ उत्कृष्ट उद्यमी छनोट भएका छन् ।
मङ्गलबार र बुधबार पोखरामा आयोजित कार्यक्रममा ‘पोष्ट इन्क्युवेशन’ (व्यवसाय विस्तारको चरण) कार्यक्रमअन्तर्गत सहयोगका लागि आन्तरिक तथा बाह्य मूल्याङ्कनका आधारमा ती उद्यमी छनोट गरिएका हुन् ।
Read full story at source (ratopati.com)