अब मौखिक अनुरोधमै बैंक खाता रोक्का हुने
nepalpress.com · Thu Jun 25 05:54:00 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले अब बैंक खाता मौखिक अनुरोधमै रोक्का हुने व्यवस्था गरेको छ । राष्ट्र बैंकले इजाजतपत्रप्राप्त “क”, “ख”, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन/परिमार्जन/थप गरि नयाँ नियम ल्याएको हो ।
संशोधित व्यवस्था अनुसार वित्तीय अपराधसँग सम्बन्धित शङ्कास्पद बैंक खाता अनुसन्धान अधिकारीको मौखिक आदेशका आधारमा अल्पकालीन अवधिका लागि रोक्का गर्न सकिने भएको छ ।
Read full story at source (nepalpress.com)