प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती छ, संसद्मा माफी माग्नुपर्छ: नेता थपलिया
ratopati.com · Mon Jun 01 10:45:28 GMT 2026

हेटौडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति राष्ट्रघाती भएको बताएका छन् ।
उनले संघीय संसदमा प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार दिएको नेपाल–भारत सीमाका सम्बन्धी अभिव्यक्ति राष्ट्रघाती भएको बताए ।
Read full story at source (ratopati.com)