ग्लोकल र टाइम्स हायर एजुकेसनबीच उच्च शिक्षामा रणनीतिक सहकार्य
aarthiknews.com

जाकार्ता (इन्डोनेसिया) । नेपालको उच्च शिक्षा क्षेत्रलाई सुदृढ र अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यसहित ग्लोकल प्रा. लि. र टाइम्स हायर एजुकेसन बीच रणनीतिक सहकार्यसम्बन्धी समझदारीपत्र मा हस्ताक्षर भएको छ।
जुन २०२६ मा टाइम्स हायर एजुकेसनद्वारा आयोजित ग्लोबल सस्टेनेबल डेभलपमेन्ट कंग्रेसको अवसरमा जाकार्तामा उक्त सम्झौता गरिएको हो।
Read full story at source (aarthiknews.com)