पल्सर आरपीएम सम्पन्न, युवा सिर्जनशीलता र साहसिक खेलकुदको उत्साहपूर्ण उत्सव
clickmandu.com · Mon Jun 01 10:54:28 GMT 2026

काठमाडौं । पल्सर आरपीएमले गत जेठ १६ गते टोखास्थित स्केटर्स नेपालमा आयोजना गरेको ‘पल्सर आरपीएम टेकओभर टोखा’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
युवा पुस्ताको ऊर्जा, सिर्जनशीलता र साहसिक प्रतिभालाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न विधाका कलाकार तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
Read full story at source (clickmandu.com)