क्याम्पस प्रमुख केसीको निधन
gorkhapatraonline.com · Wed Mar 19 17:30:13 GMT 2025

कपिल ज्ञवाली
सिद्धार्थनगर, चैत ६ गते । बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजङ्ग केसीको निधन भएको छ । केसीको आज उपचारका क्रममा काठमाडौँको टिचिङ अस्पतालमा निधन भएका हो । अर्थशास्त्र बिषयका प्राध्यापक ५५ बर्षीय केसीको निधनले शैक्षिक क्षेत्र शोकमा डुबेको छ ।
Read full story at source (gorkhapatraonline.com)