महोत्तरीका १६ कामदार भारतमा बन्धक
barnanmedia.com · Thu Jun 04 11:05:19 GMT 2026

जलेश्वर (महोत्तरी)- महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाका १० पुरुष र छ महिला गरी १६ कामदार भारतको एक कुखुरा फार्मममा बन्धकमा परेका छन् ।
बर्दिवास नगरपालिका १४ मा अवस्थित मुसहर बस्तीका १६ जना कामदार भारतको हरियाना राज्यको जिन जिल्लाको झाझर थानाअन्तर्गतका हेलन गाउँमा रहेको एक कुखुरा फार्ममा बन्धकमा परेका हुन् ।
Read full story at source (barnanmedia.com)