‘जयकुमारनाथ शाह स्मृति’ यू–१६ अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक
baahrakhari.com · Mon Jun 01 10:57:40 GMT 2026
काठमाडौं । जयकुमारनाथ शाह स्मृति यू–१६ अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।
काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा मंगलबारदेखि सुरु हुने प्रतियोगितामा २४ विद्यालयको सहभागिता रहनेछ । सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको छ ।
Read full story at source (baahrakhari.com)