एसइईको सम्पूर्ण तयारी पूरा, ‘निर्धक्क भएर परीक्षा दिनुस्’
nagariknews.nagariknetwork.com · Wed Mar 19 17:23:52 GMT 2025

बिहीबार बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको अन्तिम तयारी पूरा भएकाले ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गरेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)