प्रदीप पौडेलको प्रश्न : कच्चा तेलको मूल्य घट्दा इन्धनको मूल्य किन घट्दैन ?
nagariknews.nagariknetwork.com · Thu Jun 25 06:19:10 GMT 2026

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिसक्दा पनि नेपालमा इन्धनको मूल्य नघटाइएको बताएका छन्।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ दशमलव ६३ अमेरिकी डलरबाट घटेर ६९ दशमलव २१ डलरमा पुगेको भए पनि नेपाली उपभोक्ताले अझै पनि महँगो दरमै इन्धन किन्न बाध्य हुनु दुखद भएको बताएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)