पोखरा बसपार्कका सुकुमवासीको व्यवस्थापन प्रक्रिया अघि बढ्यो
nagariknews.nagariknetwork.com · Thu Jul 16 16:13:05 GMT 2026

पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रश्तावित बसपार्क क्षेत्रभित्रका व्यापारिक संरचना हटाएपछि महानगरले सुकुमवासीको व्यवस्थापन प्रक्रियालाई अघि बढाएको छ।
महानगरले बसपार्कभित्र निर्माण भएको बास्तोला कम्प्लेक्स तथा अन्य व्यापारिक सटर गरी ५०० भन्दाबढी संरचना खाली गरेपछि अहिले सुकुमवासीको वैकिल्पक व्यवस्थापन कार्य सुरु गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)