साउनबाट असोजमा सर्यो 'कार्की साइँला'को प्रदर्शन
setopati.com · Thu Jun 25 06:35:00 GMT 2026
अभिनेता जितु नेपाल र अभिनेत्री प्रियना आचार्यको मुख्य भूमिका रहेको फिल्म 'कार्की साइँला'को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ।
निर्माण पक्षले फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गर्दै आगामी असोज २ गतेदेखि प्रदर्शनमा ल्याइने घोषणा गरेको हो।
Read full story at source (setopati.com)