वीरेन्द्रनगरबाट ठुलो परिमाणमा नगद र सुनसहित एक जना पक्राउ
ratopati.com · Mon Jun 01 11:16:34 GMT 2026

सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट ठुलाे मात्रामा नगद र सुनसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
वीरेन्द्र चोकबाट करिब १० मिटर माथि रहेको वाणिज्य बैंकको तल्लो घरमा नेपाल प्रहरीले छापा मारेको थियाे । घरबाट ठूलो परिमाणमा सुन तथा नगद रकम फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी दीपेन्द्र मगराठीले जानकारी दिए ।
Read full story at source (ratopati.com)