प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडानबाट विपक्षी दल टसमस नभएपछि संसद बैठक भोलिसम्मका लागि स्थगित
shilapatra.com · Mon Jun 01 11:20:06 GMT 2026

प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । विपक्षी दलले अवरोध कायमै राखेपछि सभामुख डीपी अर्यालले मंगलबार दिउँसो १ बजे पुनः बस्नेगरी बैठक स्थगित गरेका हुन् ।
आजको दोस्रो बैठक सुरु हुनेबितिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । सभामुख अर्यालले कानुन निर्माण गर्ने महत्त्वपूर्ण थलो रहेकाले सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए ।
Read full story at source (shilapatra.com)