कसैको जीवनभन्दा ठूलो तिम्रो कन्टेन्ट हुन सक्दैन!
setopati.com · Sat Aug 29 07:46:25 GMT 2026

म कुनै पत्रकार होइन। म त शब्दको अर्को किनारमा उभिएर तिनलाई नियाल्ने मान्छे हुँ। कहिलेकाहीँ शब्दमा फूलको सुवास भेट्छु, कहिलेकाहीँ बारूदको गन्ध पाउँछु।
कहिलेकाहीँ कुनै समाचारले समाजको अनुहार देखाउँछ, कहिलेकाहीँ त्यही समाचारले एउटा मानिसको अनुहारबाट उसको आफ्नै परिचय खोसिदिन्छ।
Read full story at source (setopati.com)