प्रशासनिक संघीयताको अशल नमूना- कोशी प्रदेशका पहिलो सचिव डा. सापकोटा
lokaantar.com

विराटनगरस्थित कोशी प्रदेशको वन, पर्यटन तथा वातावरण मन्त्रालयको एउटा कार्यकक्ष । बाहिर साउन–भदौको चर्को गर्मी र प्रशासनिक दौडधूप, तर भित्र भने कर्मचारीको एउटा ‘अपवाद’ पात्र शान्त मुद्रामा बसिरहेका छन् । ती हुन्- डा. इन्द्र प्रसाद सापकोटा, सोही मन्त्रालयका सचिव ।
कोशी प्रदेशमा झन्डै तीन हजारभन्दा बढी कर्मचारी छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक ९ मन्त्रालय छन्, ९ सचिव छन् । तर, डा. सापकोटा तीमध्येका एक यस्ता पात्र हुन्, जसको परिचयमा ‘एक्लो’ शब्द जोडिन्छ ।
Read full story at source (lokaantar.com)