भोटेकोशी बाढीमा परी ९० अमेरिकी नागरिक बेपत्ता
barnanmedia.com · Sat Aug 29 07:42:46 GMT 2026

१३ भदौ, काठमाडौं । भोटेकोशी बाढीमा परी ९० अमेरिकी नागरिक हराएका छन् । अमेरिकी विदेश मन्त्रालयले नेपाल र चीनको सीमावर्ती क्षेत्रमा विनाशकारी बाढीपहिरोपछि आफ्ना करिब ९० नागरिक अझै सम्पर्कविहीन रहेका जनाएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले हालसम्म कोही पनि अमेरिकी नागरिकको मृत्यु पुष्टि नभएको बताएका छन् । पाँच अमेरिकी नागरिकको सफल उद्धार भइसकेको उनले अमेरिकी सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
Read full story at source (barnanmedia.com)