रसुवाको त्रिशूली ३ ‘ए’ आयोजनाकाे टनेलमा फसेकाहरूको उद्धार प्रयास तीव्र
barnanmedia.com · Sat Aug 29 07:45:32 GMT 2026

काठमाडाैं । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले प्रयास जारी राखेको छ ।
सुरुङभित्र मानिसहरू अड्किएको खबर प्राप्त भएपछि लेदो तथा भग्नावशेष हटाउँदै प्रवेशद्वार खोल्ने कार्यलाई शनिबार बिहानैदेखि थप तीव्र पारिएको छ।
Read full story at source (barnanmedia.com)