प्रचण्डको ‘साइबर सेना’ मोहप्रति महेश्वर दाहालको कटाक्षपूर्ण टिप्पणी
ajakoartha.com · Thu Jun 25 05:50:00 GMT 2026

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि पार्टीको बैठकमा सामाजिक सञ्जाल प्रभावकारी रूपमा परिचालन गर्न नसक्दा अपेक्षित राजनीतिक परिणाम हासिल गर्न नसकिएको भन्दै ‘साइबर सेना’ निर्माण गर्ने आवश्यकता औँल्याएपछि त्यस विषयमा विभिन्न प्रतिक्रिया आउन थालेका छन्।
यही सन्दर्भमा प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहालले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक शैलीमा ‘अल्गोरिदम र भोटिङ चिप’ शीर्षकको लघुकथा सार्वजनिक गरेका छन्। उक्त कथामार्फत उनले प्रविधि, सामाजिक सञ्जाल र डिजिटल प्रचारको अत्यधिक मोहप्रति कटाक्ष गरेका छन्।
Read full story at source (ajakoartha.com)