ठुलो मात्रामा नगद र सुनसहित वीरेन्द्रनगरबाट एक जना पक्राउ
rajdhanidaily.com · Mon Jun 01 11:28:04 GMT 2026

सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट ठुलो मात्रामा नगद र सुनसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
वीरेन्द्र चोकबाट करिब १० मिटर माथि रहेको वाणिज्य बैंकको तल्लो घरमा नेपाल प्रहरीले छापा मारेको थियो । घरबाट ठूलो परिमाणमा सुन तथा नगद रकम फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी दीपेन्द्र मगराठीले जानकारी दिए ।
Read full story at source (rajdhanidaily.com)