दुग्ध क्षेत्रको दिगो विकासका लागि तीनै तहका सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक: चौधरी
corporatenepal.com · Mon Jun 01 11:22:34 GMT 2026

काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले दुग्ध क्षेत्रको समग्र र दिगो विकासका लागि तीनै तहका सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताएकी छिन् ।
दुग्ध व्यवसायलाई थप प्रभावकारी, आधुनिक र व्यावसायिक बनाउन जलवायुमैत्री पशुपालन, उचित आहारा व्यवस्थापन, पशु स्वास्थ्य तथा बजार व्यवस्थापनका क्षेत्रमा व्यापक सुधारको आवश्यकता औँल्याउँदै उनले यसका लागि सरकार निरन्तर लागिपरेको उनले बताएकी छिन् ।
Read full story at source (corporatenepal.com)