भोटेकोशी बाढी : महोत्तरीका १० जना सम्पर्कविहीन
khabarhub.com · Thu Aug 27 10:21:18 GMT 2026

महोत्तरी – भोटेकोशीको बाढीसँगै महोत्तरीका १० जना सम्पर्कविहीन भएका छन् । रसुवाका विभिन्न विद्युत् उत्पादन केन्द्रमा कार्यरत र कामविशेषले त्यता गएकाहरु सम्पर्कविहीन भएका हुन् ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्पर्कविहीनको अवस्था यकिन गर्न प्रयत्न भइरहेको जानकारी दिए ।
Read full story at source (khabarhub.com)