आशिकाले भनिन्- महाधिवेशनबाट बुझेँ, दुःख पाउने त भुईँ मान्छे नै रहेछन्
khabarhub.com · Thu Jun 25 07:04:08 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद आशिका तामाङले पार्टीको महाधिवेशनको अनुभवबारे जुनसुकै पक्षमा पनि पीडा भोग्ने आम जनता नै हुने निष्कर्ष निकालेकी छन् ।
Read full story at source (khabarhub.com)