संसद्मा भएको घटना जाँचबुझ गर्न बन्यो समिति
nepalnews.com · Mon Jun 01 11:48:01 GMT 2026

काठमाडौँ। प्रतिनिधिसभाको आइतबारको बैठकमा भएको घटनाको जाँचबुझ गर्न समिति गठन गरिएको छ।
आइतबारको बैठकमा केही सांसदले अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानि-नोक्सानी एवं क्षति पुर्याउने कार्य गरेको भन्दै घटनाको जाँचबुझ गर्न समिति गठन गरिएको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए।
Read full story at source (nepalnews.com)