कृषि मन्त्री चौधरी भन्छिन्: दुग्ध क्षेत्र राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्न सक्छ
nagariknews.nagariknetwork.com · Mon Jun 01 11:35:04 GMT 2026

कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले दुग्ध क्षेत्रलाई व्यवसायिक रूपमा प्रवद्र्धन गर्नसके राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्नसक्ने बताएकी छन् ।
‘दुग्ध क्षेत्रको दिगो विकासः पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ ‘विश्व दूध दिवस २०८३’ को अवसरमा बोल्दै उनले दूध दिवस केवल औपचारिक कार्यक्रम नभई पोषण, स्वास्थ्य, ग्रामीण अर्थतन्त्र, रोजगारी, खाद्य सुरक्षा तथा समृद्धिमा दुग्ध क्षेत्रको महत्व उजागर गर्ने अवसर भएको बताइन् ।
Read full story at source (nagariknews.nagariknetwork.com)