बंगलादेशमा तारिक रहमानले तोडेको परम्परा
arthadabali.com · Thu Jun 25 07:24:22 GMT 2026

बंगलादेशका प्रधानमन्त्री तारिक रहमान, जो झण्डै तीन दशकपछि बंगलादेशको पहिलो पुरुष प्रधानमन्त्री हुन् । योभन्दा अगाडि उनकी आमा खालिदा जिया र शेख हसिनाले पालैपालो बंगलादेश चलाए । अहिले तारिक रहमान प्रधानमन्त्री भएका छन् ।
तारिक प्रधानमन्त्री भएपछि चालेको एउटा कदमलाई मैले चर्चा गर्न लागिरहेको छु, जो निकै महत्वपूर्ण छ ।
Read full story at source (arthadabali.com)