अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
ratopati.com · Thu Jul 16 17:15:09 GMT 2026

काठमाडौँ । अमेरिकाको युटा राज्यमा एक भारतीय नागरिकमाथि उनको धार्मिक आस्थाका कारण चक्कु प्रहार भएको छ । सञ्चार माध्यमहरू का अनुसार पीडितमाथि करिब १५ पटक चक्कु प्रहार गरिएको छ ।
यो घटना वेस्ट भ्याली सिटीस्थित भ्याली सिटी मलमा सोमबार दिउँसो भएको हो । मलमा कार्यरत भारतीय नागरिक सैयद सोहैलुद्दीनमाथि पीटर माइकल लार्सन नामक व्यक्तिले चक्कु प्रहार गरेका हुन् ।
Read full story at source (ratopati.com)