सञ्चार क्षेत्रलाई थप समावेशी बनाउन आवश्यक : पूर्वराष्ट्रपति भण्डारी
nepalpress.com · Mon Jun 01 12:01:02 GMT 2026

काठमाडौं । दलित समुदायको प्रतिनिधित्व, समावेशी सञ्चार र संविधान प्रदत्त अधिकारको प्रभावकारी कार्यान्वयनका विषयमा आयोजित कार्यक्रममा वक्ताहरूले दलित पत्रकारहरूको क्षमता अभिवृद्धि तथा सञ्चार क्षेत्रलाई थप समावेशी बनाउन आवश्यक रहेको बताएका छन्।
कार्यक्रममा प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दलित समुदायले आफ्नो मेहनत, सीप र शिल्पमार्फत नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको बताइन्। उनले विशेष नगर्चीले राष्ट्रिय एकीकरणमा पुर्याएको योगदान तथा कटुवालहरूले सूचना आदानप्रदानमा खेलेको भूमिकाको स्मरण गर्दै सम्मान व्यक्त गरिन्।
Read full story at source (nepalpress.com)