करूणा कटुवाल भइन् नेविसंघ अध्यक्ष
setopati.com · Mon Jun 01 11:58:00 GMT 2026

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको अध्यक्षमा करूणा कटुवाल नियुक्त भएकी छन्।
सभापति गगन थापाले आज धनकुटाकी कटुवाललाई नेविसंघ अध्यक्ष नियुक्त गरेका हुन्।
Read full story at source (setopati.com)