पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा बाणगङ्गामा, सतर्कता अपनाउन महाशाखाको अनुरोध
ratopati.com · Sat Aug 29 06:28:21 GMT 2026

काठमाडौँ । पछिल्लो तीन घण्टामा देशका विभिन्न भागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भदौ १३ गते बिहान ११ : ५८ बजेसम्मको तथ्याङ्क अनुसार सबैभन्दा धेरै वर्षा कपिलवस्तु जिल्लाको बाणगङ्गामा ५९. ८ मिलिमिटर रेकर्ड गरिएको छ।
हाल गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । ती क्षेत्र र आसपासका भूभागहरूमा थप वर्षाको सम्भावना रहेको छ ।
Read full story at source (ratopati.com)