लेदो सफा गर्दै, सामान जोगाउँदै स्थानीय
ratopati.com · Sat Aug 29 07:50:50 GMT 2026

काठमाडौँ । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण धादिङको बैरेनी बजारका घरहरू क्षतिग्रस्त भएका छन्।
बाढी साम्य भएपछि पीडित स्थानीयहरू घरभित्र जमेको लेदो पन्छाउन र जोगिएका सामानहरू सुरक्षित रूपमा झिक्न व्यस्त देखिएका छन्।
Read full story at source (ratopati.com)