सिटिजन्स बैंक र र्यापिडबीच सहकार्य, कर्पोरेट ग्राहकलाई एउटै ईआरपीबाट सम्पूर्ण बैंकिङ सेवा
aarthiknews.com

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’ सँग सहकार्य गर्दै कर्पोरेट ग्राहकका लागि डिजिटल बैंकिङ सेवा अझ सहज बनाएको छ।
यो सहकार्यसँगै अब बैंकका कर्पोरेट ग्राहकहरूले आफ्नै ईआरपीबाट प्रणालीमार्फत नै बैंक खाताको ब्यालेन्स हेर्ने, स्टेटमेन्ट डाउनलोड गर्ने, भविष्यमा फन्ड ट्रान्सफर गर्ने, ईएमआई भुक्तानी गर्ने तथा तलब वितरणजस्ता बैंकिङ सेवा एउटै प्लेटफर्मबाट सञ्चालन गर्न सक्ने भएका छन्।
Read full story at source (aarthiknews.com)