धौलीगङ्गा परियोजनाको बाँध खोलिदै
gorkhapatraonline.com · Thu Jun 25 07:49:19 GMT 2026

भारतको पिथौरागढ जिल्लास्थित धारचुला तहसिलअन्तर्गत रहेको धौलीगङ्गा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ ।
एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेसन नेपाली प्रशासनलाई पत्राचार गर्दै असार १२ गते शुक्रबार विहान ६ बजेदेखि शनिबार बेलुकी ५ बजेसम्म ३५ घण्टा बाँध खोल्ने सूचना बुधबार पठाएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)