सामान्य बिरामीलाई आकस्मिक सेवामा राखेर बीमा दाबी गरे कारबाही गरिने बोर्डको चेतावनी
khabarhub.com · Mon Jun 01 12:24:25 GMT 2026

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले निजी सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवाअन्तर्गत उपचार गरी बीमा दाबी पेश नगर्न निर्देशन दिएको छ ।
Read full story at source (khabarhub.com)