वीरगञ्ज भन्सारबाट ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
nagariknews.nagariknetwork.com · Thu Jun 25 07:50:31 GMT 2026

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब ७८ करोड राजस्व सङ्कलन गरेको छ।
कार्यालयले चालु आवमा रु दुई खर्ब ४९ अर्ब १९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो। तर,सो अवधिमा भने लक्ष्यको ८९ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)