कतार र इजिप्टको युद्धबिराम प्रस्ताव हमासद्वारा स्वीकार
nepalkhabar.com · Mon May 06 17:12:40 UTC 2024

हमास लडाकु समूहले इजरायलसँगको सात महिना लामो युद्ध रोक्न इजिप्ट र कतारको युद्धबिराम प्रस्तावलाई स्वीकार गरेको बताएको छ।
हमासले सोमबार एक विज्ञप्ति जारी गर्दै यसका सर्वोच्च नेता इस्माइल हनियाहले कतारका प्रधानमन्त्री र इजिप्टका गुप्तचर मन्त्रीसँग टेलिफोन वार्तामा यो खबर दिएको बताइएको छ।
Read full story at source (nepalkhabar.com)