दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
khabarhub.com · Thu Jun 25 08:00:46 GMT 2026

तुलसीपुर – दाङका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३-०८४ का लागि बजेट सार्वजनिक गरेका छन् । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका गरी १० वटै स्थानीय तहले कूल १० अर्ब १६ करोड ६८ लाख ६१ हजार ४५४ को बजेट सार्वजनिक गरेका हुन् ।
Read full story at source (khabarhub.com)