१० हजार भायल एन्टि–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
nepalnews.com · Thu Jun 25 07:32:45 GMT 2026

काठमाडौँ। स्वास्थ्य मन्त्रालयले हाल करिब १० हजार भायल एन्टि-रेबिज खोप मौज्दात रहेको जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हाल केन्द्रीय, प्रादेशिक तथा जिल्लास्तरीय अस्पतालको भण्डारमा १० हजार ११ भायल एन्टि-रेबिज खोप मौज्दात रहेको जानकारी दिए।
Read full story at source (nepalnews.com)