वीरगन्ज भन्सारबाट ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व संकलन
nepalnews.com · Thu Jun 25 06:46:08 GMT 2026

पर्सा। वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब ७८ करोड राजस्व संकलन गरेको छ।
कार्यालयले चालु आवमा रु दुई खर्ब ४९ अर्ब १९ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो।
Read full story at source (nepalnews.com)