नवगठित जसपाको संसदीय दलको निर्णय : प्रचण्ड सरकारलाई निरन्तर समर्थन छ
reportersnepal.com · Mon May 06 17:25:13 UTC 2024

काठमाडौं, २४ बैशाख । अशोक राईको नेतृत्वमा गठन भएको नयाँ दल जनता समाजवादी पार्टीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई निरन्तर समर्थन गर्ने निर्णय गरेको छ ।
Read full story at source (reportersnepal.com)