सागादावामा जिरीमा सातदिने धार्मिक महोत्सव हुने
khabarhub.com · Mon Jun 01 12:42:06 GMT 2026

दोलखा – बौद्ध धर्मावलम्बीहरूको महान् पर्व सागादावाको अवसरमा जिरी नगरपालिका–७ हिले निगालेस्थित ङ्ग्युर उर्गेलिङ गुम्बामा सातदिने विशेष धार्मिक पूजा, अभिषेक तथा धर्मदेशना कार्यक्रम आयोजना हुने भएको छ ।
Read full story at source (khabarhub.com)