वैतेश्वरका महिलाको हातमा नौमती बाजा !
khabarhub.com · Mon Jun 01 12:46:57 GMT 2026

दोलखा – महिलाहरूलाई आत्मनिर्भर र रोजगारमुखी बनाउने उद्देश्यले वैतेश्वर गाउँपालिकाले वडा नं. ५ का स्थानीय महिलाहरूलाई नौमती बाजा बजाउने तालिम सञ्चालन गरेको छ ।
Read full story at source (khabarhub.com)