रास्वपा महाधिवेशन : रास्वपा पहिलो चरणको मतदान
rajdhanidaily.com · Thu Jun 25 08:19:43 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा पहिलो चरणको मतदान सकिएको छ।
बिहीबार मध्याह्न साढे १२ बजे मतदान सकिएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। आयोग मध्याह्न १२ बजेसम्म मतदान गर्ने समय तोकेको थियो। गए राति १२ बजेदेखि मतदान सुरु भएको थियो।
Read full story at source (rajdhanidaily.com)